August 22, 2023Blog आज मिति २०८०/०४/२७ गते कोशी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिबेशनबाट श्री सुरज कोइरालाको ज्युको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती नयाँ र गठन भएको छ । हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।