आज मिति २०८०/०४/२७ गते कोशी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त अधिबेशनबाट श्री सुरज कोइरालाको ज्युको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती नयाँ र गठन भएको छ ।

हार्दिक बधाई 🌺🌺

सफल कार्यकालको शुभकामना ।