आज मिति २०८०/०४/२७ गते गण्डकी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त अधिबेशनबाट श्री दिपक आचार्य ज्युको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिती गठन भएको छ ।

हार्दिक बधाई 🌺🌺

सफल कार्यकालको शुभकामना ।