आज मिति २०८० श्रावण २७ गते शनिबार त्रि बि भन्सार कार्यलय परिसरमा भन्सार दिबसको उपलक्ष्य मा प्रमुख भन्सार प्रशासक श्री डा टोकराज पाण्डे ज्युको नेतृत्वमा भएको बृक्षारोपण कार्यक्रमा नेपाल कुरियर सेवा संघ सहभागी भएर सम्पन्न भयो ।

रुख रोपौं हरियाली बढायौ ।