नेपाल कुरियर सेवा संघद्वारा आयोजित वार्षिक बनभोज कार्यक्रम मा सहभागी भई भेटघाट, जमघट र रमाइलो गरौँ।
हरेक वर्षझैँ यस वर्ष पनि संघद्वारा आयोजना हुने पिकनिक निम्न मिति र स्थानमा सम्पन्न हुँदैछ:
मिति: २०८२/१०/१७ गते शनिबार (31st January 2026)
स्थान: चाँगुनारायण नगरपालिका वडा नं. ३, चुनादेवी, नगरकोट
प्रस्थान समय: बिहान ७:०० बजे
प्रस्थान स्थान: तिनकुने (संघको कार्यालय अगाडि)
समयमै उपस्थित हुनुहोला — गाडी निर्धारित समयमा नै छुट्नेछ।
थप जानकारी / RSVP:
९८५१०९८७१३ — लक्ष्मण घिमिरे
९८५११८४२०२ — मिना आचार्य
९८५११९६५७१ — चिरिन्जीबी भट्टराई
आउनुहोस्, साथीभाइसँग रमाइलो गरौँ, सम्झनालायक पलहरू बनाऔँ! 🌄🥳