
काठमाडौं । नेपाल कूरियर सेवा संघका विभिन्न प्रदेश कमिटीहरूको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमहरूमा नयाँ नेतृत्व चयनसँगै संघलाई अझ मजबुत र सक्रिय बनाउने संकल्प व्यक्त गरिएको थियो।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले कूरियर व्यवसायको समस्या समाधान, सेवाको स्तर वृद्धि र संघीय संरचनामा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यस क्रममा विभिन्न पदाधिकारी तथा सदस्यलाई माला र टिका लगाएर स्वागत गरिएको थियो।
उक्त कार्यक्रमका झलकहरु ..