२०८०/०५/२३ गते नेपाल कुरियर संघको २९औ साधारण सभा भब्य र शब्य रुपमा काठमाडौँको सिल्भर ओक ब्याङ्केट एंड इभेन्ट्स सेन्टरमा सम्पन्न भयो।

उक्त कार्यक्रम मा दुर्गा प्रसाद सुबेदी (दिपेश) को नेतृत्वमा नया कार्य समिति पनि निर्बाचित भए

को छ।

उक्त कार्यक्रमका झलकहरु ..

[foogallery id=”2777″]

Leave a comment

Your email address will not be published. Required fields are marked *