September 17, 2025Blog २०८२/०५/३१ गते सम्पन्न नेपाल कूरियर एशोसिएसनको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा एशोसिएसनले नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। 🎉🌺