३१औ कुरियर दिबसको उपलक्ष्यमा भाद्र २१ गते नेपाल कुरियर सेवा संघले त्रिभुबन अन्तरास्ट्रिय भन्सार परिसरमा रहेको कुरियर बाटिकामा सरसफाई तथा आकर्षण सजावटको लागि विभिन्न प्रजातिका फलफुल रोपी भब्य रुपमा कुरियर दिबस मनायो।
उक्त कार्यक्रममा भन्सार प्रमुखज्यु , उद्योग महासंघका उपाध्यक्ष, केन्द्रिय सदस्यज्युहरु , सुरक्षा निकायका प्रमुख र सम्पूर्ण नेपाल कुरियर सेवा संघका कार्यसमिति सदस्य ज्यूहरु तथा पूर्व अध्यक्षज्युहरुको उपस्थिति थियो।
उक्त कार्यक्रमका झलकहरु ..






