२०८२/०५/३१ गते नेपाल कूरियर एशोसिएसनको नयाँ कार्यसमिति चयन
२०८२/०५/३१ गते सम्पन्न नेपाल कूरियर एशोसिएसनको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा एशोसिएसनले नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। 🎉🌺
नेपाल कूरियर सेवा संघद्वारा हार्दिक अपिल जारी
काठमाडौं । नेपाल कूरियर सेवा संघ (COSAN) ले हालैको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै एक अपिल सार्वजनिक गरेको छ। संघले विशेषतः Gen-Z पुस्ताका विद्यार्थीमाथि भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता तथा मानवअधिकारको संरक्षण गर्न आग्रह गरेको छ। संघले सम्बद्ध निकायलाई नागरिकको हकहित र अधिकार सुनिश्चित गर्न अनुरोध गर्दै कूरियर व्यवसायीहरू सधैं लोकतन्त्र, […]
नेपाल कूरियर सेवा संघका प्रदेश कमिटीहरूको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल कूरियर सेवा संघका विभिन्न प्रदेश कमिटीहरूको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमहरूमा नयाँ नेतृत्व चयनसँगै संघलाई अझ मजबुत र सक्रिय बनाउने संकल्प व्यक्त गरिएको थियो। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले कूरियर व्यवसायको समस्या समाधान, सेवाको स्तर वृद्धि र संघीय संरचनामा सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यस क्रममा विभिन्न पदाधिकारी तथा […]
३१औं कूरियर दिवस भव्य रूपमा मनाइयो
३१औ कुरियर दिबसको उपलक्ष्यमा भाद्र २१ गते नेपाल कुरियर सेवा संघले त्रिभुबन अन्तरास्ट्रिय भन्सार परिसरमा रहेको कुरियर बाटिकामा सरसफाई तथा आकर्षण सजावटको लागि विभिन्न प्रजातिका फलफुल रोपी भब्य रुपमा कुरियर दिबस मनायो। उक्त कार्यक्रममा भन्सार प्रमुखज्यु , उद्योग महासंघका उपाध्यक्ष, केन्द्रिय सदस्यज्युहरु , सुरक्षा निकायका प्रमुख र सम्पूर्ण नेपाल कुरियर सेवा संघका कार्यसमिति सदस्य ज्यूहरु […]
२०८०/०५/२३ गते नेपाल कुरियर संघको २९औ साधारण सभा
२०८०/०५/२३ गते नेपाल कुरियर संघको २९औ साधारण सभा भब्य र शब्य रुपमा काठमाडौँको सिल्भर ओक ब्याङ्केट एंड इभेन्ट्स सेन्टरमा सम्पन्न भयो। उक्त कार्यक्रम मा दुर्गा प्रसाद सुबेदी (दिपेश) को नेतृत्वमा नया कार्य समिति पनि निर्बाचित भए को छ। उक्त कार्यक्रमका झलकहरु ..
नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी
नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् । समितिको सदस्यहरूमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैनाली, निशा […]
नेपाल कुरियर सेवा संघ फ़ुट्सल प्रतियोगिता
नेपाल कुरियर सेवा संघले कुरियर डे को अवसरमा यहि २०८०/०५/२१ गते आयोजना गर्न लागेको फ़ुट्सल प्रतियोगितामा इच्छुक सदस्य कम्पनीहरुले २०८० भाद्र २० गते भित्र टिम दर्ता गराई खेलाडीको नाम उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध छ। टिम दर्ता शुल्क प्रति सदस्य कम्पनी रु ३०००/ तोकिएको छ।एउटै कम्पनीको खेलाडीहरुको टिम नपुगेमा २-३ कम्पनीको खेलाडी मिलायर पनि टिम […]
बृक्षारोपण कार्यक्रमा
आज मिति २०८० श्रावण २७ गते शनिबार त्रि बि भन्सार कार्यलय परिसरमा भन्सार दिबसको उपलक्ष्य मा प्रमुख भन्सार प्रशासक श्री डा टोकराज पाण्डे ज्युको नेतृत्वमा भएको बृक्षारोपण कार्यक्रमा नेपाल कुरियर सेवा संघ सहभागी भएर सम्पन्न भयो । रुख रोपौं हरियाली बढायौ ।
गण्डकी प्रदेशको प्रथम अधिबेशन
आज मिति २०८०/०४/२७ गते गण्डकी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिबेशनबाट श्री दिपक आचार्य ज्युको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिती गठन भएको छ । हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।
कोशी प्रदेशको प्रथम अधिबेशन
आज मिति २०८०/०४/२७ गते कोशी प्रदेशको प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिबेशनबाट श्री सुरज कोइरालाको ज्युको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिती नयाँ र गठन भएको छ । हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।